Techie IT
Mission Khabar

ओरालो लाग्दै डलर, कस्तो प्रभाव पर्ला अन्तर्राष्ट्रिय बजारमा ?


काठमाडौं– उच्च बृद्धि सहित उकालो लागेको अमेरिकी डलरमा क्रमिक रुपमा गिरावट सुरु भएको छ । पछिल्लो समय बढ्दो क्रममा रहेको डलर भाउ शनिबारबाट घट्न सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर रु ११७.०२ रहेको छ भने विक्रिदर रु ११७.६२ मा झरेको छ । शुक्रबारको तुलनामा अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको हो । शुक्रबार एक अमेरिकी डलरको ११७.४६ मा खरिद र ११८.०६ मा बिक्रि भएको थियो ।

डलरसहित अरु विदेशी मुद्राको शनिवारको विनिमय दर तलको तालिकामा :


क्याटेगोरी : अर्थ / रोजगार, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्