एसईई परिक्षाफल लापरबाही, दोहोरिन नहुने प्राविधिक बहाना

काठमाडौं– पहिलो दिन एउटा नतिजा पाएका हजारौँ विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को जीपीए दोश्रो दिन बढेको थियो । शनिबार पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले पाएको नतिजा आईतबार बढेर देखिएपछि विद्यार्थी, अभिभावक र शिक्षक स्वयम अन्यौल भए ।
कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले शनिबार ए मात्रै देखाएको थियो । परीक्षा नियन्त्रण कार्यालयले भने प्रावधिक समस्याका कारण परिक्षाफलमा त्रुटि देखिएको जनाएको छ । एनटीसीले दिएको नतिजा ठीक भएको र पनिकाको वेबसाइटमा प्राविधिक समस्याका कारण गलत नतिजा आएको बताइएको छ ।
प्राविधिक कमजोरी होस् वा मानविय यो एउटा लापरबाही नै हो । विद्यार्थी, अभिभावक र शिक्षकलाई अन्यौल बनाउने यस्तो कमजोरी आगामी दिनमा दोहोरिनुहुन्न ।
क्याटेगोरी : शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्