उदयपुरको एक मस्जितमा भेटिएका कोरोना संक्रमितलाई विराटनगर ल्याइयो, कोशी अस्पतालको कोरोना विशेष आइसोलेसनमा उपचार हुँदै
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरका १२ जनालाई विराटनगरको कोशी अस्पतालले बनाएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ ।
उदयपुरको एक मस्जितमा बस्दैआएका १२ जनामा कोरोना पहिचान भएपछि उदयपुरबाट विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याएर उपचार थालिएको हो । संक्रमित १२ जनाको यसअघि कोशी अस्पतालमा पनि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । प्रदेशको प्रयोगशालामा पहिलो पटक धेरै केस पोजेटिभ देखिएपछि एकिन गर्न उनीहरुको थ्रोड स्वाब संकलन गरी केन्द्रमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाएपनि १२ जनामा कोरोना संक्रमण पहिचान भएको थियो ।
१२ जना संक्रमितहरुमध्ये केही भारतिय र केही नेपाली रहेको बताइएको छ ।
क्याटेगोरी : शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्