‘क्याप्टेन’मा अनमाेलको कोच बन्दै प्रशान्त

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को हाल छायाङ्कन भइरहेको छ । अनमोल चलचित्रमा फुटबल खेलाडीको रूपमा देखिदैछन् । चलचित्रको केही छायाङ्कन इमालमा सम्पन्न भइसकेको छ भने निर्माण टिम यति बेला झापामा छायाङ्कन गरिरहेको छ ।
उक्त चलचित्रमा ‘ऐश्वर्य’बाट चर्चामा आएका कलाकार प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । क्याप्टेनमा प्रशान्त अनमोलको कोचको रूपमा प्रस्तुत हुदैछन् । शुक्रवार राजधानीमा आयोजित एक चलचित्रको विशेष सोमा प्रशान्त आफू फुटबलको प्रशिक्षण गरिरहेको जानकारी दिएका थिए । पछिल्लो समय चलचित्रमा बिमल घर्ति मगर पनि रहेको खबर बाहिरिएको छ । यसबारे निर्देशक दिवाकर भट्टराई बुझ्न खोज्दा चलचित्र फुटबल खेलसँग सम्बन्धित भएकाले देशका चर्चित खेलाडीलाई चलचित्रमा समावेश गर्ने कोसिस रहेको बताए ।
क्याटेगोरी : मनोरन्जन
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्