Techie IT
Mission Khabar

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला


काठमाडौं– हास्य कलाकार यादव देवकोटा म्युजिक भिडियोमा पनि जम्न थालेका छन् । सरापे उपनामले चिनिने देवकोटाको पछिल्लो लोकदोहोरी गित पर्दा लाको होटेलले चर्चा पाएसंगै हौसिएका छन् ।

होटेलमा हुने सरापेको ठट्यौली पाराको अभियानमा करिश्मा ढकालले साथ दिएकी छन । सुरेश तामाङ र स्मृती गौतमको स्वर रहेको गीतको लय भिमसेन खतिवडाको रहेको छ । बिष्णु तामाङले एजेन्ज गरेको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् । म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन ।

बाँकी म्युजिक भिडियोबाट


क्याटेगोरी : देश / प्रदेश, मनोरन्जन

तपाईको कमेन्ट लेख्नुहोस्