Techie IT
Mission Khabar

भ्रष्टाचारविरुद्ध अख्तियारको डण्डा, चावहिल यातायातका तत्कालिन हाकिमविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध एक करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरेलले आफ्नो पदको दुरुपयोग गरी स्रोत नुखलेको अनियमित रकम आफ्नो श्रीमतीको नाममा जोडेको अभियोग लगाइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारि दिनुभयो । हालको उनको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफतको बिगो दाबीको माग गरिएको छ ।

यस्तो छ अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धाको विवरण :


क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्