Techie IT
Mission Khabar

निरन्तरको बिवाद, चर्चासँगै गुमनाम तपस्वी बम्जन (भिडियो डायरी)


काठमाडौं–बाराको रतनपुरी जंगलको तपस्या अनि मैत्रिय ज्ञानको प्रणेताको उपमासँगै चर्चामा आएका थिए, रामबहादुर बम्जन् । भारतमा पढ्न भएका बेला भागेर जंगलमा ध्यान, साथनासँगै कठोर तपस्याबाट उक्त ज्ञान पाएको भनिदैगर्दा उनले लाखौँ अनुयायी पनि कमाए । देश विदेशका भक्तहरु उनको सेवामा लागे ।

रतनपुर जंगलमै रहँदा कुटपिड र झैझगडा गरेको आरोप खेपेका तिनै तपस्वी बम्जन पछिल्लो समय एकपछि अर्को बिवादमा छन् । यौन शोषण, अनुयायी बेपत्ता तथा हत्यासम्मको आरोप उनीमाथी छ । हुनत उनका अनुयायीले आरोपको खण्डन गरेका छन् । यता, प्रहरीमा उजूरी परेपछि भने बम्जन अहिले छानविनको दायरामा छन् । अब यो बिवाद कानुनी रुपमा समाधान हुने बाटोमा अघि बढेको छ ।

बाँकी माथीको भिडियो रिपोर्टबाट


क्याटेगोरी : खोज / मिसन, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्