Techie IT
Mission Khabar

बैदेशिक रोजगारीका नाममा ठगि गर्ने १ सय ९७ वटा म्यानपावरको लाइसेन्स खारेज


काठमाडौं– बैदेशिक रोजगारीका लागि विदेश जानेहरुसँग गैरकानुनी रुपमा ठगि गर्ने गरेको पाइएपछि म्यानपावर बिरुद्धको कारबाहीलाई तिब्र बनाईएको छ । विभिन्न चरणमा चेतावनी दिएर सुध्रिने समय दिएको सरकारले अहिले भने लाइसेन्स खारेजीको प्रक्रियालाई तिब्रता दिएको छ । बैदेशिक रोजगारीमा पठाउने नाममा ठगि गरेको पाइएपछि १ सय ९७ वटा म्यानपावरको लाइसेन्स खारेज भएको छ ।

को को कारबाहीमा परे ? विस्तृत विवरण केही बेरमा को को कारबाहीमा परे ? विस्तृत विवरण केही बेरमा


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्