आयल निगमको निर्देशकका लागि पाँच जना प्रतिस्पर्धामा, कस्ले मार्ला बाजी ?
काठमाडौं– नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट पाँच जना उम्मेदवार छनौट भएका छन् । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले योग्यता पुगेका अनिलकुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, सुरेन्द्र पौडेल, र लोकबहादुर खड्काको नाम छनोट भएको हो ।
छनौटमा परेकाले पेश गर्ने कार्ययोजनाका आधारमा समितिले तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । ती मध्येबाट एक जनाले नेपाल आयल निगमको बागडोर सम्हाल्नेछन् । आयल निगमको कार्यकारी निर्देशकमा कस्को पल्ला भारी छ त ? अहिले नै यसै भन्ने अवस्था देखिदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्