Techie IT
Mission Khabar

सिड्नीको सडक र पार्कमा खाली सिसी र बोतल टिप्दै हिड्ने नेपाली नर्सको मर्मस्पर्शी काम (भिडियो डायरी)


अष्ट्रेलिया/काठमाडौं– पढेलेखेकाहरुमा एउटा अचम्मको दम्भ र अल्छिपना बढ्दैछ आजकल । सर्टिफिकेटको दम्भ देखाउदै यस्तो काम गर्दिन भन्दै आफू ठूलो मान्छे भएको देखाउने प्रबृत्ति बढ्दैगरेको नेपालका लागि एउटा दरिलो उदाहरण हुन्, मोहनदेव भट्ट ।

महेन्द्रनगरस्थित भिमदत्त नगरपालिकामा जन्मिएका भट्टले इन्जिनियरिङको पढाई पुरा गरेपनि पेशाले नर्सिङ् काम गर्छन । अहिले अष्ट्रेलियामै कलेज सञ्चालन गरेका भट्ट सुरुमा एक्लैले हजारौँ खाली बोतल संकलन गर्थे अहिले उनीसँग ठूलो समूह छ । परिवारको आर्थिक अवस्था मजबुद भएकाले आफूलाई सहजता भएपनि सुदुरपश्चिमका बिपन्नको पीडा कम गर्न उनले खाली बोतल टिपेर सहयोग गर्दै आएका छन् ।

बाँकी नेपाल ट्यूबको भिडियोबाट ………


क्याटेगोरी : विश्व / विविध, सकारात्मक सोच, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्