बेलायती नागरिकको नेपालमा दौड, गरिब र असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्य

काठमाडौं– नेपालका गरिब तथा असहाय बालबालिकाको सहयोगका लागि भन्दै महाकाली नदीबाट दौड सुरु गरेका वेलायती नागरिक भ्लादिमिर मोरोजोभ काठमाडौं आईपुगेका छन् ।
भ्लादिमिर सेप्टेम्बर ११ बाट पहाडी र तराईका विभिन्न भूभाग पार गर्दै ४० दिनमा काठमाडौंमा आईपुगेका हुन् । दौडका क्रममा करिब १ हजार किलोमिटर दूरी पुरा गरिसकेका उनले पाटन दरबार स्क्वायरबाट बांकी दौड सुरु गरेका छन् । कम्तीमा १ हजार ५ सय पाउन्ड संकलन गर्ने लक्ष्य सहित दौड सुरु गरेका भ्लादिमिरले अहिले नै १ हजार ३ सय ७ पाउन्ड भन्दा बढी जम्मा गरेका छन् । झापाको मेची पुगेर दौड समापन गर्ने उनको योजना छ ।
क्याटेगोरी : विश्व / विविध, सकारात्मक सोच, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्