सञ्चारकर्मी घिमिरेको “होचो घर” बजारमा, समाज र संस्कृतिको चित्रण

काठमाडौं–सञ्चारकर्मी शिवहरि घिमिरेको पहिलो रचनाका रुपमा होचो ढोका पुस्तक बजारमा आएको छ । यो पुस्तकले नेपालको कला संस्कृति ओझेलमा परेका र पारिएका सम्पदा तथा लोप भएका र लोपोन्मुख कला संस्कृतिमाथीको खोज मार्फत जगेर्ना गर्न जागरुक बनाउने छ ।
जहाँ दृश्य तथा सरल अनि बुझ्ने भाषामा संस्कृति र परम्परालाई चित्रण गर्न खोजिएको छ । लेखकले अर्घाखाँचीको जन्म, काठमाडौंको कर्म लुकेका, लुकाइएका र लुकाउन खोजिएका खबर बाहिर ल्याउने मेरो धर्म भनेर जसरी आफ्नो फेसबुक वालमा लेखेका छन् । यो पुस्तक यहि कर्मको र धर्मको समिश्रणका रुपमा आएको छ ।
३२५ मूल्य राखिएको यो पुस्तकले लगानी भन्दा बढी चेतना र जानकारी दिने अपेक्षा लेखक स्वयम बताउँछन् ।
क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्