जनवादी गायकले कोरोना भाइरसको महामारी र सचेतना बारे गाए मन छुने गीत

काठमाडौं–जनवादी गायक झन्कार बुढामगरले कोरोना भाइरसको महामारी र सचेतना बारे मन छुने गीत गाएका छन् । महामारी बारे देश विदेशमा बढिरहेको त्रासदी, संक्रमण र मृत्युको स्मरण गर्दै गायक बुढामगरले सचेत भएर महामारीबाट बच्न आग्रह गरेका छन् । बाँकी हाम्रो अफिसियल युट्युबको यो भिडियो सामाग्रीबाटै ।
क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्