Techie IT
Mission Khabar

अष्ट्रेलियामा जगजितको गोल [भिडियो]


काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका सदस्य जगजित श्रेष्ठ हाल अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा प्रेस्टन लायन्सबाट खेल्दै छन्। जगजितले सोमबार भएको खेलमा प्रेस्टनका लागि गोल गरेका थिए।

क्लिफटन हिलविरुद्धको ५-० को जितमा नेपाली मिडफिल्डर जगजितले दोस्रो गोल गरेका थिए। हेरौं जगजितको त्यस खेलमा गरेको गोल।

भिडियो श्रोत : प्रेस्टन लायन्स


क्याटेगोरी : खेल / व्यायाम

तपाईको कमेन्ट लेख्नुहोस्