अष्ट्रेलियामा जगजितको गोल [भिडियो]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका सदस्य जगजित श्रेष्ठ हाल अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा प्रेस्टन लायन्सबाट खेल्दै छन्। जगजितले सोमबार भएको खेलमा प्रेस्टनका लागि गोल गरेका थिए।
क्लिफटन हिलविरुद्धको ५-० को जितमा नेपाली मिडफिल्डर जगजितले दोस्रो गोल गरेका थिए। हेरौं जगजितको त्यस खेलमा गरेको गोल।
भिडियो श्रोत : प्रेस्टन लायन्स
क्याटेगोरी : खेल / व्यायाम
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्