समूह बी बाट स्पेन र पोर्चुगल अन्तिम १६ मा, स्पेन र मोरक्कोले २–२ को बराबरी खेल्दा पोर्चुगल पनि इरानसँग १–१ को बराबरीमा रोकियो
काठमाडौं एजेन्सी– रसियामा जारी विश्वकप फुटबल २०१८ को समूह बी का अन्तिम दुई खेल बराबरीमा टुङ्गिएका छन् ।
सोमवार भएको खेलमा स्पेनले मोरोक्कसोसँग २–२ गोलको बराबरी खेलेको छ भने पोर्चुगल पनि इरानसँग १–१ को बराबरीमै सिमित भएको छ । पोर्चुगलका रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेपछि खेल बराबरीमा सकिएको थियो । समूह बी बाट स्पेन विजेता तथा पोर्चुगल उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेका छन् ।
३ खेलबाट समान ५ अंक जोडेर अन्तिम १६ मा उक्लिएको स्पेनले अब समूह ए को उपविजेता आयोजक रसियासँग प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै उपविजेता पोर्चुगल समूह ए को विजेता रुग्वेसँग भिड्नेछ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्