इंग्ल्यान्डलाई स्तब्ध बनाउदै क्रोएसियाले तय गर्यो पहिलो पटक विश्वकप फुटबलको फाइनल यात्रा, फ्रान्स र क्रोएसिया मध्ये कस्ले मार्लान त बाजी ?
काठमाडौं\एजेन्सी – इंग्ल्यान्डलाई स्तब्ध बनाउदै क्रोएसिया रसियामा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ । निर्धारित समयसम्मको खेल १–१ को बराबरीमा सकिएपनि थपिएको अतिरिक्त समयमा क्रोएसियाले एक गोल थपेर इंग्ल्याण्डलाई स्तब्ध बनाएको हो ।
अतिरिक्त समयको १ सय ९ मिनेटमा मारियो माज्डुकिकले निर्णायक गोल गरेपछि इंग्ल्यान्डलाई २–१ ले पराजित गरेर क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ । क्रोएसिया र इंग्ल्यान्डले ९० मिनेटको निर्धारित समयसम्म १–१ गोलको बराबरी खेले । खेलको ५ औं मिनेटमै इङल्यान्डलाई ट्रिपियरले अग्रता दिलाएपछि निक्कै दबाबमा देखिएको क्रोएसियाले ६८ औं मिनेटमा इभान पेरिसिकको गोल मार्फत खेललाई बराबरीमा ल्याएको थियो ।
पछि पनि दुबै टोलीले केही राम्रा अबशरलाई सदुपयोग गर्न सकेनन । र खेल अतिरिक्त समयमार्फत छिनोफानो गरिएको थियो ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्