विश्वकपको गोल्डेनबुट इङ्ल्याण्डका हेरी केनलाई, लुका मेड्रिकले गोल्डेन बल र बेल्जियम किपर कोर्टिसले हात पारे गोल्डेन ग्लोब

काठमाडौं एजेन्सी– क्रोएसियाका लुका मोड्रिकले टुनामेन्ट बेस्ट योङ प्लेयरका रुपमा गोल्डेन बल अवार्ड पाएको विश्वकप २०१८ मा ६ गोल गरेका इङ्ल्याण्डका स्टार खेलाडी हेरी केनले गोल्डेन बुट जिते ।
पेनाल्टी सहित धेरै प्रहार रोकेर उस्कृष्ट बचाउ गरेका बेल्जियमका किपर टियागो कोर्टिसले गोल्डेन ग्लोब हात पारे । बेस्ट योङ प्लेयरका रुपमा विश्वकप फुटबल २०१८ मा एम्बापेले पनि उपाधि हात पारे । निक्कैको अनुमान भन्दा फरक भएको विश्वकप २०१८ मा उत्कृष्ट खेलाडीका रुपमा दिईने उपाधीको अनुमान पनि अधिकांशको गलत भएको छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्