Techie IT
Mission Khabar

नेपाली क्रिकेटले अष्ट्रेलियामा प्रचार पाउँदै, राष्ट्रिय टिमका कप्तान पारस सहित तीन क्रिकेटर उडे अष्ट्रेलिया


काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहित तीन जना क्रिकेटर अष्ट्रेलिया प्रस्तान गरेका छन् । अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुन् उनीहरु सोमबास सिड्नी प्रस्थान गरेका हुन् ।

अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी भएर नेपाली क्रिकेटको प्रचार प्रसार गर्ने उनीहरुले बताएका छन् । क्रिकेट प्रचारको राम्रो उद्देश्यले गरिएको भ्रमण कति फलदायी हुन्छ, यो भने समयले नै देखाउने छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, विश्व / विविध, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्