Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा मासिँएकै हुन त मौलिक बस्तीहरु ! (फोटो फिचर)


काठमाडौं । काठमाडौं उपत्यकाका पुराना र मौलिक बस्तीहरु क्रमस मासिँदै छन् । २०७२ सालको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनाएको छ नै भूकम्पअघि र पछि पनि अरु धेरै बस्तीहरुको पहिचान मेटिँएको छ ।

ऐतिहासिक पुरातात्त्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । तर यस्ता बस्ती मेटिँदै जाँदा काठमाडौंको मौलिक पहिचान र चिनारी नै लोप हुने खतरा बढिरहेको छ ।

काठमाडौं उपत्यकाका खोकना, बुङ्मती, कीर्तिपुर, ठेँचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न ठाउँका तस्बिरमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतिलाई देखाउन खोजिएको छ, यो हेर्नुहोस् ।

तस्बिर : न्युज एजेन्सी नेपाल


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, पर्यटन / सम्भावना, विकास / पुर्वाधार
ट्याग : #काठमाडौं उपत्यकाका पुराना र मौलिक बस्ती, #कीर्तिपुर, #खोकना, #जीवनशैली, #नेवारी कला, #पाटन, #बुङ्मती, #भक्तपुर, #भाषा, #संस्कृति

तपाईको कमेन्ट लेख्नुहोस्