Techie IT
Mission Khabar

राज्यले चिन्न नसकेको जुम्लाको सुन्दरता, प्राकृतिक छटामा थपिदै मानवनिर्मित सम्पदा


जुम्ला– देशको एउटा प्राकृतिक सुन्दरताले भरिपुर्ण अनुपम जिल्ला हो, जुम्ला । यहाँको प्रकृतिले नलोभ्याउने सायदै छैनन । प्रकृतिले दिएको बरदानमाथी पछिल्लो समय मानव निर्मित सम्पदा पनि थपिदै छन् ।

मुगुम समुदायको दि हिमालियन पिस एसोसिएशनले जुम्लाको चन्दननाथ नगरपालिका ६ सिंगाचौरमा एउटा चैत्य निमार्ण गरेर जुम्ला सिंगाचौरको सुन्दरतालाई थप उचाई थपेको छ ।

बिशेष कार्यक्रम सहित यही कार्तिक ११ गतेदेखि १७ गते सम्म भब्य उद्घाटन गर्न लागिएको दि हिमालियन पिस एसोसिएशनले जानकारी दिएको छ । यी र यस्ता सम्पदाको संरक्षण र प्रचार प्रसार गर्दै पर्यटन प्रवर्धनमा राज्यले योगदान दिने हो की ?

फोटो : लाक्पा शेर्पा


क्याटेगोरी : पर्यटन / सम्भावना, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्