सिड्नीमा आए सबै जातजाति एउटै छानामुनी, विदेशी भूमिबाट नेपाली संस्कृतिको प्रचार (भिडियो सहित)
अस्ट्रेलिया– नेपाल फेष्टिवल सिडनी २०१८ हरेक २ २ वर्षमा हुदै आएको छ, । सन् २००६ देखि सुरु भएको यो नेपालीहरुको मेला पनि नजिकिएको छ ।
आगामी फेष्टिवललाई ऐतिहासिक बनाउन अस्ट्रेलियामा सक्रिय रहेका पत्रकार सरल गुरुङ लागि परेका छन् । उनले सबै जातजातिलाई समेटेर विशेष प्रोमो भिडियो सार्वजनिक गरेका छन् । यसले प्रवासबाट नेपाली कला, संस्कृती र भेषभुषाको प्रचार प्रसारका साथै नेपाली मौलिकता र पहिचानलाई विस्तार गर्न खोजेको छ ।
सञ्चारकर्मी गुरुङ भनिरहेका छन्,– प्रवासका सबै जातजातिलाई एउटै छानामुनी ल्याएर आफ्नो पनको सन्देश दिन खोजेका छौँ ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध, सकारात्मक सोच
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्