कहीँ नभएको जात्रा हाडी गाउँमा, तीन दिनसम्म जात्राको रौनक (फोटो डायरी)

काठमाडौं– नेपालीमा एउटा चर्चित उखान नै छ ‘कहीँ नभएको जात्रा हाडी गाउँमा ’ संसारमा कँही नमनाइने जात्रा काठमाडौंको हाडीगाउँको जात्रा विहीबारबाट सुरु भएको छ ।
हरेक बर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुने जात्रा तीन दिनसम्म मनाउने परम्परा छ । खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने, मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाइ नै जनजिब्रोमा हाडीगाउँको जात्रा भन्ने गरिएको हो ।
यो जात्रा परम्परा, प्रक्रिया र बिधी अन्य जात्राको भन्दा केही फरक रहेको छ । हाडीगाउँ क्षेत्रका विभिन्न टोलमा जात्रा परिक्रमा घरउने परम्पराले बर्षेनी निरन्तरता पाउँदै आएको छ ।
क्याटेगोरी : जीवन भोगाई, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्