Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीको महत्वकांक्षी आयोजना, नारायणी नदीमा पानी जहाज !


चितवन–चितवनको भरतपुरमा यतिबेला महोत्सब चलिरहेको छ । १२ औैँ चितवन महोत्सवका कारण अहिले नरायणी नदि किनारसँगै विभिन्न सडक तथा चोकहरु भरिभराउ भएका छन् । उद्योगी व्यवसायीसँगै सर्वसाधारणको चहलपहल निक्कै बाक्लो छ ।

यो महोत्सबमा सहभागी भएका आन्तरिक पर्यटकलाई अहिले नारायणी नदीको डुङगा सयरले लोभ्याएको छ । नदी किनारको महोत्सबमा पुग्नेहरु जल यात्राको आनन्द लिँइरहेका छन् ।

नारायणी नदीमा महोत्सबसँगै स्टिमर चलेपछि जल यात्रामा रम्नेहरुलाई समेत यो महोत्सबले आकर्षित गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना, यातायात / यात्रा, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्