Techie IT
Mission Khabar

चन्द्रगिरि केबलकारमा ५० प्रतिशत छुट, रिसोर्ट पुग्ने जोडीका लागि ६५ सयको विशेष प्याकेज


काठमाडौं । चाडपर्वको अवसर पारेर चन्द्रागिरि हिल्सले विशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि घुम्‍न चाहने पर्यटकलाई चन्द्रागिरि हिल्सले केबलकारमा ५० प्रतिशत छुट सहित विभिन्न प्याकेज सार्वजनिक गरेको हो ।

यस्तै चन्द्रागिरि हिल्स रिसोर्टमा प्रत्येक जोडीका लागि ६५ सय रुपैयाँको प्याकेज उपलब्ध छ । जसमा ब्रेकफास्ट र डिलक्स रुम समावेश छन् । यो अफर मंसिर १५ गतेसम्म लागु हुनेछ ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्