चन्द्रगिरि केबलकारमा ५० प्रतिशत छुट, रिसोर्ट पुग्ने जोडीका लागि ६५ सयको विशेष प्याकेज

काठमाडौं । चाडपर्वको अवसर पारेर चन्द्रागिरि हिल्सले विशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि घुम्न चाहने पर्यटकलाई चन्द्रागिरि हिल्सले केबलकारमा ५० प्रतिशत छुट सहित विभिन्न प्याकेज सार्वजनिक गरेको हो ।
यस्तै चन्द्रागिरि हिल्स रिसोर्टमा प्रत्येक जोडीका लागि ६५ सय रुपैयाँको प्याकेज उपलब्ध छ । जसमा ब्रेकफास्ट र डिलक्स रुम समावेश छन् । यो अफर मंसिर १५ गतेसम्म लागु हुनेछ ।
क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्