हङकङ प्रशासनबाट नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध, कोरोना संक्रमित बोकेको आरोप

काठमाडौं । हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको छ । काठमाडौँबाट हङकङ उडेको जहाजमा ९ जना कोरोना संक्रमित पाइएपछि हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको हो ।
यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अबको दुई साता अर्थात नोभेम्वर ४ सम्म हङकङ उडान गर्न पाउने छैनन् । यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनको प्रतिबन्ध लगाएको थियो । जतिबेला ६ जना यात्रुमा कोरोना भाइरस देखिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्