Techie IT
Mission Khabar

जापानको लोकप्रिय पार्क अफ्रीकी सफारीमा जे देखियो (फोटो डायरी)


फुकोउका, जापान । जापान नेपाली विद्यार्थी तथा कामदार समेतको रोजाईको गन्तब्यका रुपमा परिचित छ । यति मात्रै होइन्, जापानका कतिपय पर्यटकिय क्षेत्रले धेरैको मन लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतादेखी पशु सफारी पार्कले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन तान्दै आएको छ ।

जापानको सबैभन्दा ठूलो सफारी पार्कमा जंगली जनावरहरू अवलोकन गर्नेहरुको भीडभाड नै लाग्नेगर्छ । ठूलो सफारी पार्कहरू मध्ये एक विशाल घाँसी मैदानहरूमा फैलिएको क्युशु पशु पार्क अफ्रीकी सफारीमा पुग्दा देखिएका केही

दृश्यहरुको फोटो डायरी हेरौँ

खुल्ला पशु पार्कमा कार भित्रबाट तथा विभिन्न जनावरको आकृति कुँदिएका गाडीमा विभिन्न जनावरहरूको अवलोकन गर्न पाइन्छ ।

तपाई पनि सफारी पार्कमा पुगेर प्राकृतिक छटासँगै विभिन्न जनावरको गतिबिधिसँग रमाउनुहोस् ।

 

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, पर्यटन / सम्भावना
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्