दोलखामा हिमपात, कालिञ्चोक लगायत उच्च हिमाली छेत्रमा यस्तो देखियो (फोटो डायरी)

सुरज बस्नेेत, दोलखा । जिल्लाको कालिञ्चोक लगायत उच्च हिमाली छेत्र खरिढुङ्गा, शैलुङ लगायतका स्थानमा हिमपात भएको छ । केही ढिला गरेर वर्षा तथा हिमपात सुरु भएसंगै यहाका किसान तथा होटल ब्यासायीहरु खुसी हुन थालेका छन्।
गतबर्ष मंसिर महिनाबाट नै हिमपात सुरु भएता पनि यो बर्षको पहिलो हिमपात शुक्रबारबाट सुरु भएको छ ।
पानी र हिमपातलेे किसानलाई अन्नबाली सप्रिने भन्दै खुसी दिदा स्थानीय होटल व्यवसायी पर्यटक आउने आसमा खुसी देखिदैछन ।
क्याटेगोरी : कृषी / उद्यम, जीवन भोगाई, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्