Techie IT
Mission Khabar

७० जनाले एकैदिन चुमे सगरमाथाको शिखर


काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहणमा भने पछिल्लो समय उत्साहजनक देखिन थालेको छ ।

आधार शिविरमा रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्