Techie IT
Mission Khabar

भारत भ्रमणमा जाँदैहुनुहुन्छ ? सस्तो बासका लागि यी होटल उपयोगी हुनसक्छन्


काठमाडौं, जेठ । नेपालीहरुको भारत आवत–जावत र भारतियहरुको नेपाल आवत–जावत सबैभन्दा निकटको छ । उच्च आर्थिक हैसियत भएकाहरु तारे होटल, ठमेलका सुविधासम्पन्न होटलमा पुग्दा मध्यम र निम्न बर्गिय भारतीयहरु सुन्धारा, नयाँ बसपार्क, गौशला र चावहिल क्षेत्रका होटलमा पुग्ने गर्छन ।
यहाँ होटल छान्नु खासै असहज छैन । तर भारतको सस्तो भ्रमणमा जाने नेपालीका लागि होटल पहिचान निक्कै जटिल बन्ने गरेको छ । हामीले यहाँ केही सस्तो होटलको बारेमा जानकारी दिएर भारत भ्रमणमा जानेहरुलाई सहजिकरण गर्ने प्रयास गरेका छौँ ।

१. एयरलाईन्स होटल : आराकशां रोड, पहाडगञ्ज फोन : २३६१७५७१
२. अजन्ता होटल : घट आराकशां रोड, राम नगर, फोन : २९५६२०९७, ४१७६४५६३
३. अशोका गेस्ट हाउस : कटरा लच्छू सिंह, चांदनी चोक, फोन : २३८६५००७
४. होटल चाणक्य : राजगुरु रोड, पहाडगञ्ज फोन : २३५८८८२३÷२८
५. सिटीजन : ५२८५ अजमेरी गेट, फोन : २३६७००७६
६. क्राउन : ०२०८ कटरा बडयिन, फतेहपुरी फोन : २३९५७५९९
७.इम्पीरियल : फतेहपुरी दिल्ली–११०००६ फोन :२३९४७५१०÷६०५०
८. कबीर : आराकशां रोड, राम नगर फोन : २३६२१३००
९.कपूर होलिडे इन : एफ–३९ ईस्ट अफ कैलाश फोन : २६४१५६००, २६४३२४५७, २६४३२२२८
१०. नटराज : १७५० चूना मंडी, पहाडगञ्ज फोन : २३५८००९९
११. साउथ इंडिया : १२११ पदम सिंह रोड, करोल बाग फोन : २८७५६०२५÷३६५१
१२. ताज : जामा मस्जिद छेउ, फोन : २३२६४०६८
१३. टूरिस्ट : ७३६१ राम नगर, कुतब रोड छेउ, पहाडगञ्ज फोन : २३६१०३३४
१४. टूरिस्ट होम : २५०१ आराकशां रोड, पहाडगञ्ज फोन : २३६७३४७३
१५.टूरिस्ट इन : ८५०२ आराकशां रोड, पहाडगञ्ज फोन : २३६७७११२
१६.वुड इन : ड फर्नीचर ब्लक, कीर्ति नगर फोन : २५४३८५००,२५४३९१३६
१७. जम जम गेस्ट हाउस : ९५२ मटिया महल, जामा मस्जिद फोन : २३२७६७२३


क्याटेगोरी : विश्व / विविध, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्