राष्ट्रसंघको कडाई, अब शान्ति मिसनमा २० प्रतिशत महिला प्रहरी अनिवार्य

काठमाडौं–नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउनुपर्ने भएको छ । अहिले दुवै प्रहरी संगठनबाट न्यून मात्रामा महिला प्रहरी पठाउदै आइएकोमा सन् २०२० सम्म यो संख्या बढाएर २० प्रतिशत पुर्याउनुपर्ने छ ।
हुन त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलनका लागि अमेरिकाको न्यूयोर्क पुगेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसंघ उच्च अधिकारीसँगको भेटमा सन् २०२० अगाबै २० प्रतिशत महिला प्रहरी पठाउने प्रतिबद्धता जनाएका छन् । शान्ति मिसनमा महिला प्रहरीको संख्या बढाउने राष्ट्र संघको नीति अनुसार मिसनमा सहभागी राष्ट्रलाई महिलाको संख्या बढाउन भनिएको हो ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्