अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने वकिल पक्राउ, आरोप प्रमाणित नभएपनि थुनामा राखिएको खुलाशा

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने वकिल पक्राउ परेका छन् । राष्ट्रपति ओवामा विरुद्ध मुद्धा दर्ता गर्ने पोर्नस्टार स्ट्रोमी ड्यानिएल्सका वकिल माइकल एभनाटीलाई पक्राउ गरिएको हो ।
एभनाटीले सम्बन्ध विच्छेदको क्रममा रहेकी श्रीमतीलाई कुटपिट गरेको आरोप लगाइएको छ । लस एन्जलस प्रहरीका अनुसार आरोप प्रमाणित नभएपनि उनलाई थुनामा राखिएको छ । पछिल्लो समय एभनाटी ट्रम्पविरुद्ध दायर गरेको मुद्दामा स्ट्रोमीको वकिल बनेपछि चर्चामा छन् । स्टोमीले लगाएको आरोप र सम्वन्ध लाई अमेरिकी राष्ट्रपति ट्रम्पले अस्विकार गरिरहेका छन् ।
क्याटेगोरी : विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्